चुनावमा प्राइभेट क्षेत्रका कर्मचारी र मजदूरलाई पनि २ दिन बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2022 | 01:41:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रका प्रतिष्ठान, उद्योग र अन्य पेशा व्यवसायमा कार्यरत कर्मचारी र कामदारलाई २ दिन बिदा दिने व्यवस्था मिलाउन सदस्यहरुलाई भनेको छ । 

गृह मन्त्रालयले २ दिन बिदाको व्यवस्था मिलाउन पत्र पठाएको र सोही अनुसार प्रवन्ध मिलाउन महासंघले अनुरोध गरेको हो ।

No description available.

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved