सेयर लगानीकर्ताहरुले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई भेटेर के भने ? (भिडियो सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 12, 2018 | 05:56:06 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजारका लगानीकर्ता र सरोकारवालाहरुले शेयरबजारका विद्यमान समस्याहरुको हल गरिदिन आग्रह गर्दै सरकार समक्ष ज्ञापन पत्र बुझाएका छन् । लगानीकर्ताहरुले सत्तारुढ दल नेकपाका प्रबक्ता नारायण काजि श्रेष्ठ प्रकाश मार्फत बिहिबार सरकारलाई ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्रमा लगानीकर्ताले उठाएका माग हरु तत्काल सम्बोधन गरी आर्थिक सम्वृद्धिको  लक्ष्य पुरा गर्न माग गरिएको छ । 

हेर्नुस ज्ञापान पत्र:



हेर्नुस भिडियो :


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved