३० लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2021 | 04:27:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३० लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बुधबार नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company  को १० प्रतिशतले हुन आउने ३० लाख ८२ हजार ६ सय २६ दशमलव ५३ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved