ईमर्जिङ्ग नेपालले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2021 | 06:04:00 PM मा प्रकाशित

laxmi  sunrise bank

 ईमर्जिङ्ग नेपाल लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  

आईपिओ पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ लाख पुग्ने छ । नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले केयर रेटिग नेपाल, नेपाल पूर्वाधार विकास बैंक, होटेल एलिस, बिफिन, नेशनल पेट्रोलियम प्रालि लगायतमा लगानी गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved