शुक्रबारदेखि ३ दिनसम्म नेप्सेको सम्पूर्ण सिस्टम उपलब्ध नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2021 | 03:53:37 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार, शनिवार र आइतबार नेपाल स्टकचेन्ज  नेप्सेको सम्पूर्ण सिस्टम पूर्ण रुपमा बन्द हुने भएको छ ।  असोज १ गते शुक्रबार, असोज २ गते शनिवार र असोज ३ गते आइतबार नेप्सेको सम्पूर्ण सिस्टम बन्द हुने भएको हो । 

नेप्सेले यी ३ दिनमा डाटा सेन्टरको मर्मत तथा स्तरउन्नति गर्ने भएकोले  सम्पूर्ण सिस्टम पूर्ण रुपमा बन्द हुने जनाएको हो।  

यस्तो छ नेप्सेको सूचना : 

This is to inform all that NEPSE is planning to perform maintainance/upgradation work in its Data Center from Friday ( Ashoj 01, 2078) till Sunday (Ashoj 03, 2078). Hence, the entire system may not be available during this period. We will try our best for the least possible downtime. Sorry for the inconveniences caused.

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved