बि.ओ.के.क्यापिटलले निशुल्क डिम्याट खाता खोलिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2022 | 04:23:28 PM मा प्रकाशित

laxmi  sunrise bank

 बि.ओ.के.क्यापिटल मार्केट लिमिटेडले निशुल्क रुपमा डिम्याट खाता खोलिदिने भएको छ । क्यापिटलले आज माघ १७ गतेदेखि अर्को सूचना जारी नभए सम्मको लागि निःशुल्क रुपमा “हितग्राही खाता" खोलीने जनाएको हो ।

क्यापिटलले क्यापिटलको कार्यालय र बैंक अफ काठमाण्डू लिमिटेडको शाखा कार्यलयहरु मार्फत डिम्याट खाता खोल्न सकिने जनाएको छ । बि.ओ.के.क्यापिटल मार्केट लिमिटेड बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved