कालिन्चोक दर्शन लिमिटेडले पायो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2022 | 11:13:42 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिन्चोक दर्शन लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र  बोर्डले कम्पनीलाई कार्तिक २३ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

यस सँगै कम्पनीले आयोजना प्रभावित स्थानीय  र सर्वसाधारणलाई गरि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने छ। कम्पनीले आईपिओ निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले गत चैत्र १५ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो  । 

कम्पनीले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन् गरिरहेको छ  । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved