नेपाल बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2022 | 11:43:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको २ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १० प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।  

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved