मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2022 | 10:21:33 AM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले १० प्रतिशतले हुन आउने १२ करोड बराबरको बोनस शेयर , १० प्रतिशतले हुन आउने १२ करोड बराबरको नगद लाबहंश गरि कुल २४ करोड बराबरको लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved