एनआईसी एशिया बैंकको साधारणसभा पुस २९ गते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 10:34:00 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले पुस २९ गते साधारणसभा गर्ने भएको छ । बैंकले काठमाडौँको तिलगंगामा रहको होटेल आनन्द प्रालिमा सभा आह्वान गरेको हो ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १८ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । बैंकले लाभांश प्रस्ताव गरेको छैन ।

बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले आ.व २०७८ / ७९ को मुनाफाबाट बैंकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । बैंकले गत वर्ष पनि लाभांश दिएको थिएँन ।   

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved