माई खोला हाइड्रोले पायो आइपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2023 | 12:43:42 PM मा प्रकाशित

laxmi  sunrise bank

माई खोला हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन ३ गते अनुमति दिएको हो । कम्पनीले गत भदौ २२ गते आईपिओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको थियो ।

 बोर्डबाट अनुमति पाएसँगै अब माई खोलाले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।  

 माईखोला हाइड्रोले इलाम कै माईखोलामा ४.५ मेगावाटको आयोजना निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved