नेप्सेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2023 | 01:33:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर सुचिकृत भएको छ । साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र साविकको मेगा बैंक मर्ज भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३४ करोड १२ लाख ८५ हजार ९४९ कित्ता शेयर शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै बिहिबारबाट बैंकको शेयर कारोबार सुरु हुने छ । बैंकको शेयर NIMB सिम्बलबाट कारोबार हुने छ । नेप्सेले बैंकको पहिलो कारोबारको लागि २३६.८५ रुपैयाँको सुरुवाती मूल्य तोकेको छ  । 

साविकका इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००:९० को स्वापमा मर्ज भएका हुन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved