सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2023 | 01:53:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको छ ।

आज कम्पनीको ९ प्रतिशतले हुन आउने ११ लाख ५९ हजार २ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

आज नै नेप्सेमा ग्लोबल आईएमई बैंक (साविकको बैंक अफ काठमांडू) को ११ लाख कितात ऋणपत्र सुचिकृत भएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved