नेपाल धितोपत्र बोर्डले थप ११ वटा ब्रोकर कम्पनीलाई लाईसेन्स दिएको छ। नेपाल धितोपत्र बोर्डको साउन ४ गतेको बैठकले थप ११ कम्पनीलाई लाइसेन्स दिएको हो ।
यी हुन् अनुमतिपत्र पाएका ११ दलाल व्यवसायी।
बिजपाटी संवाददाता
Jul 21, 2023 | 03:30:37 PM मा प्रकाशित