हिमालयन रि इन्स्योरेन्सले माग्यो प्रिमियम मूल्यमा आईपीओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2023 | 02:07:44 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

कम्पनीले  १०० रुपैयाँ अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०८ रुपैयाँमा ३ करोड कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

बोर्डले अनुमति दिएपछि कम्पनीले ६ अर्ब २४ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ ।






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved