एसबिआई मर्चेण्ट नवौं वर्षमा प्रवेश, छुट अफरको अवधि थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2023 | 04:48:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड स्थापनाको आठौँ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ ।

मर्चेण्टमा नयाँ डिम्याट खाता तथा मेरो शेयर खाता खोल्दा र नवीकरण गर्दा पाइने बम्पर छुट योजनालाई वार्षिकोत्सवको अवसर पारी सिमित अवधिको लागि थप गरिएको कम्पनीले उल्लेख गरेको छ ।

त्यस्तै, नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले आगामी दिनहरुमा अझ सर्वसुलभ र ग्राहकमैत्री सेवा प्रदान गर्दै जाने प्रतिवद्धता समेत जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved