माउन्टेन इनर्जी नेपालको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2024 | 09:58:18 AM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन इनर्जी नेपालले  लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved