एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2024 | 10:30:16 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको  ७.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि  १ करोड २८ लाख ७० हजार ३ सय ५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले कुल २५ करोड ७४ लाख ६ हजार ९५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब १५ करोड ५३ लाख रहेको छ 

नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved