नियमन आयोगले दोर्दी खोलालाई दियो हकप्रद निष्काशनको स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2024 | 09:59:45 AM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत नियमन आयोगले दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई हकप्रद निष्काशनको लागि स्वीकृति प्रदान गरेको छ । आयोगले कम्पनीलाई फागुन १५ गते हकप्रद निष्काशन गर्न स्वीकृति प्रदान गरिएको पत्र पठाएको हो 

कम्पनीले कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। जस अनुसार दोर्दी खोलाले १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता शेयर निष्काशन गर्ने छ  । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ रहेको छ  

कम्पनीले हकप्रद निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो  । अब  नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved