अरुण भ्यालीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2024 | 08:52:47 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर कम्पनीले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने आज  चैत्र ७ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १७ गतेदेखि हकप्रद बिक्री खुला गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको  १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको हो। कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता शेयर निष्काशन गरेको  छ । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  

  कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले माघ १४ गतेसम कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रद आवेदन दिन सक्ने छन्।  नेपाल धितोपत्र बोर्डले पुस १९ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved