इन्टरनेटमा भाइरल बन्दै नेपालकी 'सुन्दरी'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2016 | 05:18:13 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानका एक चियावाला युवकको चर्चा सेलाउन नपाउदै नेपालमा तरकारी बेच्दै गरेकी युवती भारतीय मिडियामा चर्चामा आएकी छिन। सोसियल मिडियामा उनको फोटो भाईरल भैरहेको छ। 

फोटोग्राफर रुपचन्द्र महारानले नेपालको स्थानीय बजारमा तरकारी बेच्दै गरेकी युवतीको फोटो इन्टरनेटमा पोष्ट हुनासाथ भाइरल बनेको भन्दै  अधिकांश भारतीय मिडियाले समाचार बनाएका छन। 

मानिसहरु ती युवतीको सुन्दरता र मेहनतबाट प्रभावित हुँदै #tarkariwali ट्यागको साथ फोटो शेयर गरिरहेका छन। अधिकांशले उनको सुन्दरताको चर्चा गरेका छन। 

ती युवतीलाई एक फोटोमा तरकारी बेच्दै गरेको देखाइएको छ भने अर्कोमा सम्भवत: गोर्खा र चितवनबीच रहेको फिस्लिंग संस्पेंसन पुलमा उभिएको देखाइएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved