बेहुला-बेहुलीलाई बिबाह समारोहमै सेक्स गर्न लगाएपछि…(हेर्नुस भाइरल भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2016 | 03:50:31 PM मा प्रकाशित

laxmi  sunrise bank

बिबाह भन्ने बित्तिक्कै लाज भन्ने शब्द जोडिन्छ । एक अर्कालाई छुनु त परको कुरा नजिक बस्न समेत सकस हुन्छ । पछिल्लो समय प्रेमबिबाह हुने भएकाले केहि सहज भएता पनिआफ़न्तका अगाडि सबै लर्याकलुरुक नै हुन्छन । 

यस्तो अबस्थामा बिबाहमा आएका पाहुनाहरुले बेहुला- बेहुलीलाई बिबाह समारोहमै सेक्स गर्न लगायो भने के होला ? के यो सम्भब छ ? तर चीनमा हालै एउटा यस्तो घटना घटेको छ जसले अहिले बिश्वभर तहल्का मच्चाईरहेको छ ।

सुरुमा बेहुला र बेहुलीलाई रातो सिरकभित्र बस्न लगाइन्छ । त्यसपछि विवाहका महिला पाहुनाहरुले बेहुला बेहुली दुवैलाई भित्रीबस्त्र उतार्न निर्देशन दिन्छन् । एउटी उत्सुक साथीले बेहुलीको खैरो रंगको लेगिन्स उतार्न सहयोग गरिदिन्छिन् । त्यसपछि बेहुलीले भित्री बस्त्र फुकालेर साथीको हातमा टक्र्याउँछिन् ।

त्यस लगत्तै बेहुलाले पनि शुट फुकालेर राख्छन् र भित्री बस्त्र फुकालेर दिन्छन् । बैबाहिक पाहुनाको चर्को दवावपछि यो नवविवाहित जोडीले एक अर्काको अंगालोमा बाँधिन्छन् । तर, पाहुनाहरु यतिले रोकिँदैनन् । ‘तिमी उसको शरीर माथि चढ’ एक महिला पाहुनाले बेहुलीलाई एक कुनाबाट निर्देशन दिन्छिन् ।

अर्की महिला पाहुनाले बेहुलीको तिघ्रा तानेर बेहुलाको माथि मिलाएर राख्न सघाउँछिन् । ‘तिमीहरु दुई एक अर्कामा जोडियौं ?’ तेस्री पाहुनाले सोध्छिन् । त्यसपछि अर्की महिला पाहुनाले यो जोडीलाई सेक्सका लागि सहयोग गर्न सिरक बाहिरबाटै बेहुलीको कम्मर समाएर थिचिदिन्छिन् ।

पाहुनाहरुमाझ ठूलो हाँसो गुन्जिन्छ । यद्यपि उनीहरु अझै सन्तुष्ट हुन सक्दैनन् । उनीहरु सेक्सका लागि राम्रो पोजिसनमा छन् भन्ने निश्चित भएपछि उनीहरुले सिरक उतारिदिन्छन् । बेहुलाले तत्कालै निकालिएको सिरक तानेर आफु र आफ्नी पत्नीको लाज बचाउँछन् ।

झट्ट सुन्दा कथा जस्तो लागे पनि यो सत्य नै हो । अझै पत्याउनु भएन । तल भिडियो हेर्नुस ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved