महिला मन्त्रीको नग्न फोटोहरु लिक भएपछि… (हेर्नुस् फोटोफिचर)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2016 | 12:36:03 PM मा प्रकाशित

laxmi  sunrise bank

युक्रेनकी युवामन्त्री अनस्तासिया दीवाका टपलेस र नग्न फोटोहरु सार्वजनिक भएका छन् ।

२४ वर्षको उमेरमा युक्रेनको उप–इन्टेरियरमन्त्री बन्न सफल दीवाका सार्वजनिक नग्न तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

देशको मन्त्रीकै नग्न तस्वीर सार्वजनिक भएपछि जनताले उनको बर्खास्तीको माग गरेका छन् । प्रायः विवादमा आइरहने दीवा यसपटक नग्न फोटोका कारण विवादमा आएको समाचार संस्था डेलीमेलले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved