बुधबारको कारोबारमा कति छ सुनचाँदीको मूल्य ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2016 | 11:21:33 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य स्थिर  छ  । मंगलबार  प्रति तोला ५५ हजार  ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ। 

त्यस्तै तेजावी सुन प्रति तोला ५५  हजार १   सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी  प्रति तोला ७  सय ९० रुपैयाँमा कारोबार भईरहेको छ।  

नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार ४  सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार २ सय ८०   रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७७ रुपैयाँ ५० पैसा  कायम गरिएको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved