पश्चिमीवायुको प्रभावले देशभारको मौसम बदली, राजधानीमा भारी बर्षाको सम्भावना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 09, 2017 | 09:56:19 PM मा प्रकाशित

laxmi  sunrise bank

पश्चिमीवायुको प्रभावले देशभारको मौसम बदलि भएको छ । दुई दिन अघि देखि पश्चिमीवायु नेपाल प्रवेशसँगै देशका विभिन्न स्थानमा बर्षा  भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार सुदुर र मध्यपश्चिममा बर्षा भएको  थियो भने राजधानी र आसपासका क्षेत्रमा बिहिबार वर्षा हुने छ ।  बेलुकी र राती पख उपत्यकामा भारीबर्षाहुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

वायू पुर्वतिर जानेक्रममा भएकाले पुर्वमा पनि पानी पर्ने सम्भावना रहेको आइतबार देखि मात्र मौषम सफा हुन् थाल्ने महाशाखाले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved