२५% बोनसपछि नेपाल लाइफको शेयर मूल्य समायोजन, हेर्नुस कति तोकियो ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 13, 2017 | 11:20:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले सोमबार कम्पनीको २५% बोनस सेयरपछि मूल्य समायोजन गरेको हो । 

समायोजन पछिको सेयर मूल्य १९३२ रुपैयाँ तोकिएको छ । बोनस समायोजनपछि सोमबार नेपाल लाइफको पहिलो कारोबार १९३२ रुपैयाँमा हुनेछ ।  नेपाल लाइफको औसत आधार मूल्य दुई हजार दुई सय ८२ रुपैयाँ तोकिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved