ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2017 | 08:44:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सातको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार प्रति तोला ५३ हजार २ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा  ७ सयले बढेर प्रति तोला ५३  हजार ९ सयमा कारोबार भईरहेको छ।

त्यस्तै चांदी तोलामा १५ रुपियाँले बढेर प्रति तोला स्थिर रहदै प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले बिहिबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार २ सय १०   रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved