FLASH NEWS: वैदेशिक रोजगार विभागका दुई कर्मचारी १० लाख घुस सहित अख्तियारको फन्दामा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 14, 2017 | 06:23:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैदेशिक रोजगार बिभागका दुई जनालाई रंगे हात पक्रिएको छ। आयोगले बिभागका शाखा अधिकृत कृति बल्लभ पौडेल र नायब सुब्बा खड्ग केसीलाई १० लाख घुस सहित पक्राउ गरेको हो। 

आयोगको टोलीले मंगलबार साँझ काठमाडौँको नयाँबानेश्वर स्थित इन्द्रेणी फुडल्यान्डबाट उनीहरुलाई १० लाख घुस रकमसहित पक्राउ गरेको हो।      




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved