हतियारसहित एक जना पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 12:04:15 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको नयाँ बानेश्वरबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित पक्राउ पर्नेको नाम भने प्रहरीले गोप्य राखेको छ ।

उनको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved