गोकर्णमा बस दुर्घटना, एकको मृत्यु, डेढ दर्जन घाईते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 12:40:47 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको गोकर्णमा यात्रुबहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस गोकर्णमा दुर्घटना हुँदा बसका सहचालकको मृत्यु भएको हो ।

दुर्घटनामा परी २० जना यात्रु घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बौद्ध प्रहरीका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved