इटहरीका मेयर द्वारिकलाल चौधरीले फेरि मागे माफी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 04:45:24 PM मा प्रकाशित

laxmi  sunrise bank

इटहरीका मेयर द्वारिकलाल चौधरीले फेरि माफी मागेका छन्।  बुधबार इटहरीको एक कार्यक्रममा बोलेको आपत्तिजनक भनाइप्रति दुःख ब्यक्त गर्दै उनले महिला दिदीबहिनीसँग माफी मागेका हुन् ।

कार्यक्रममा आफूले बोलेका केही शब्दहरुले तमाम नेपाली आमा दिदीबहिनीको भावनामा चोट पुगेको भन्दै उनले विज्ञप्ती मार्फत सार्वजनिक क्षमायाचना  गरेका हुन् ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved