चीनमा शक्तिशाली भुकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 12:13:41 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनको दक्षिणी क्षेत्रमा शक्तिशाली भुकम्प गएको छ । सिचुवान प्रान्तको क्वाङ्क्षीन क्षेत्रमा  ५.४ म्याग्नीच्युडको भूकम्प आएको चिनियाँ भूगर्भ केन्द्रले जनाएको छ । शनिबार राति १०:२९ बजेतिर आएको  भुकम्पमा परि कम्तीमा १९ जना घाइते भएका छन् । 

घाइतेहरु सबैलाई उपचारका लागि तत्कालै नजिकैका अस्पतालहरुमा लगिएको छ । घाइतेहरुमध्ये कसैको पनि अवस्था गम्भीर र चिन्तजनक नभएको  उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । 

स्थानीय समय अनुसार शनिबार राति १०:२९ बजेतिर भूकम्प आएको चिनियाँ भूगर्भ केन्द्रले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved