महेन्द्रनगरमा दैनिक ६ घण्टासम्म लोडसेडिङ (तालिका सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 07:33:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बिद्युत प्राधिकरणले देश भरबाट लोडसेडिङ अन्त्य भएको बताईरहंदा महेन्द्रनगर वितरण केन्द्रले भने लोडसेडिङको तालिका निकालेको छ  । केन्द्रले असार १७ गतेदेखि अर्को ब्यबस्था लागु नहुन्जेलस्ममको लागि भन्दै दैनिक ३ पटकसम्म लोडसेडिङ हुने तालिका निकालेको हो  

केन्द्रले ९ वटा फिडर अन्तर्गत दैनिक ६ घण्टासम्म लोडसेडिङ हुने जनाएको हो  । लालपुर् सबस्टेशनमा जडान भएको पावर ट्रान्सफरमा ओभरलोड भएकोले लोडसेडिङ गर्नु परेको केन्द्रले जनाएको छ  

हेर्नुस तालिका  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved