देशभर बर्षा, ३ दिन यी स्थानमा बाढीको उच्च सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 07:08:32 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम पूर्वानुमान महाशाखाले २-३ दिन देश भर पानी पर्ने जनाएको छ । बुधबार बिहान ७ बजे मौसम बुलेटिन निकाल्दै महाशाखाले हाल मनसुनी न्यून चापिय रेखा नेपाल नजिक रहेको र अझै नजिक हुने क्रम जारी नै रहेको हुनाले २,३ दिन नेपालको अधिकांश स्थानहरुमा वर्षा हुने केहि स्थानहरुमा भारी वर्षा हुने र एक दुइ स्थानहरुमा अति भारी वर्षा हुने सम्भावना रहेको बताएको हो  ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले पनि आज प्रदेश १ ,२ र ३ को प्राय जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको संभावना रहेको बताएको छ। त्यस्तै भोली र पर्सी प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च संभावना रहेको जनाएको छ।

कहाँ कहाँ छ बाढीको सम्भावना : 




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved