काङ्ग्रेस महामन्त्री कोइरालाको गाडी बाढीमा फसेपछि ...........

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 01:18:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काङ्ग्रेसका महामन्त्री शशांक कोइराला सवार गाडी पानीको खाल्डोमा फसेको छ । महामन्त्री कोइरालाको गाडी राजधानीको टेकुस्थित पुलमुनि फसेको हो ।

केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपास्थित पार्टी केन्द्रीय कार्यालय जाने क्रममा कोइराला सवार गाडी बाग्मती सडक कोरिडोरमा फसेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved