डिएगो कोस्टा एथ्लेटिको मड्रिड फर्कने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2017 | 06:03:54 AM मा प्रकाशित

laxmi  sunrise bank

एजेन्सी । चेल्सीका स्टार स्ट्राइकर डिएगो कोस्टा पहिले कै क्लबमा फर्कने सम्भावना बढेको छ । बिहीबार फेनेरबास्सेमा कोस्टाका प्रतिनिधिसँग फुटवल क्लव चेल्सीले उनको अनुबन्धनका बारेमा छलफल गरेपछि उनी आफ्नो पूर्व क्लव एथ्लेटिको मड्रिड फर्कने सम्भावना बढेको हो । २८ वर्षे कोस्टा यतिबेला आफ्नो जन्मभूमि ब्राजिलमा छन् । उनी चाँडै इंग्ल्याण्ड फर्कने तयारीमा रहेको उनका प्रतिनिधिले बताएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved