बिश्वकप: जर्मनीको टिम भ्यालु १ खर्व ११ अर्ब, ब्राजिल र अर्जेन्टिनाको कति ? (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 10, 2018 | 01:40:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्वकप सुरु हुनको लागि ४ दिन मात्र बाँकि छ । यहाँ हामीले बिश्वकप खेल्ने कुल ३२ टोली मध्ये कुन टोलीको भ्यालु कति छ भन्ने सामग्री प्रस्तुत गरेका छौ । क्लबमा आबद्द हुँदाको खेलाडीको मूल्यलाई आधार मानेर हरेक टोलीको भ्यालु निकालिएको हो । यस बिश्वकपमा सहभागी टोलीको कुल भ्यालु १२ बिलियन डलर रहेको छ   सुचीको शिर्ष स्थानमा स्पेन छ जसको भ्यालु १.२ बिलियन डलर छ  

बिश्वका हालका उत्कृष्ट ३ खेलाडी नेमार , मेस्सी र रोनाल्डोको कुल भ्यालु ९ देशको सिंगो टिमको भ्यालु भन्दा पनि धेरै छ । 

 हेर्नुस सुची कुन टिमको भ्यालु कति ? 

३२. पनामा- ११.७ मिलियन डलर

३१. साउदी अरेबिया – २०.२ मिलियन डलर

३०. पेरु – ४३.६ मिलियन डलर

२९. कोस्टारिका -४९.५ मिलियन डलर

२८. इरान-५० मिलियन डलर

२७. अष्ट्रेलिया- ५८.४ मिलियन डलर

२६. टुनिसिया-६१.८ मिलियन डलर

२५. जापान-८२.३ मिलियन डलर

२४.आईसल्याण्ड-८७.१ मिलियन डलर

२३.साउथ कोरिया -९६.९ मिलियन डलर

२२. स्वीडेन -१३८.४ मिलियन डलर

२१.रसिया-१४० मिलियन डलर

२०. मोरक्को-१४१.२ मिलियन डलर

१९. नाइजेरिया-१५४ मिलियन डलर

१८. मेक्सिको -१७३.२ मिलियन डलर

१७.इजिप्ट-२३१.४ मिलियन डलर

१६. स्विजरल्याण्ड-२५०.४ मिलियन डलर

१५. सर्बियाँ -२८२.६ मिलियन डलर

१४. डेनमार्क-२९९.२ मिलियन डलर

१३.कोलाम्बियाँ-२९९.५ मिलियन डलर

१२. पोल्याण्ड-३०८.२ मिलियन डलर

११.सेनेगल-३३१.६ मिलियन डलर

१०. क्रोएसिया -४०५ मिलियन डलर

९.उरुग्वे-४३२.८ मिलियन डलर

८.पोर्चुगल-५५० मिलियन डलर

७.अर्जेन्टिना-८२२ मिलियन डलर 

६.बेल्जीयम-८८४.६ मिलियन

५. इंग्ल्यान्ड-१.०२ बिलियन डलर

४. जर्मनी-१.०३ बिलियन डलर

३.ब्राजिल -१.०८ बिलियन डलर

२.फ्रान्स-१.२१५ बिलियन डलर


१.स्पेन-१.२१ बिलियन डलर 


आजको मूल्य (१ डलर =१०७.८८ नेपाली) लिई आधार मान्दा स्पेनको टिमको भ्यालु १ खर्ब ३० अर्ब हुन्छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved