रिचार्जमा ४ गुणासम्म बोनस दिँदै स्मार्ट सेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2021 | 04:02:01 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्ट सेलले ग्राहकका लागि रिचार्जमा आकर्षक बोनस अफर ल्याएको छ । फोरजी ग्राहकलाई लक्षित गरी ल्याइएको यो योजनामा चार गुणासम्म बोनस दिने कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत ५० रुपैयाँको रिचार्जमा १५० रुपैयाँ बोनस पाउन सकिनेछ । त्यस्तै १ सयको रिचार्जमा ३ सय रुपैयाँ, २ सयको रिचार्जमा ६ सय रूपैयाँ, ५ सयको रिचार्जमा १६ सय र एक हजारको रिचार्जमा ४ हजार बोनस दिईने स्मार्ट सेलले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved