डुकुछापमा डिशहोमले बनायो वैकल्पिक सेटलाइट टेलिपोर्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2021 | 01:37:46 PM मा प्रकाशित

laxmi  sunrise bank

डिटिकएच सेवा  दिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा सेटलाइट टेलिपोर्ट स्थापना गरेको छ । छ्यासीकोट स्थित टेलिपोर्टबाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो सेटलाइट टेलिपोर्ट स्थापना गरेको हो । 

अव कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो सेटलाइट टेलिपोर्ट स्थापना गरेको कम्पनीले जनाएको छ। छ्यासीकोटमा रहेको डिशहोेमको स्टेशन मार्फत फाईवर केवलको माध्यम मार्फत डुकुछापमा स्थापना भएको सेटलाइट टेलिपोर्टसम्म पु¥याई डिशहोमका सम्पुर्ण टेलिभिजनका सिग्नल स्याटेलाईटमा अपलिंक गरि प्रशारण गर्ने क्षमता राख्दछ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved