इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा पराजुली दोहोरिए, यस्तो छ नयाँ कार्यसमिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 09:22:14 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा सुधिर पराजुली दोहोरिएका छन् । संघको सोमबार सम्पन्न २२ औ साधारण सभाले पराजुलीलाई पुन: अध्यक्ष चयन गरेको हो । उनी सुबिसु केवलनेटका अध्यक्ष हुन् ।

यस्ता छ संघको नयाँ कार्यसमिति

अध्यक्ष: सुधिर पराजुली

उपाध्यक्ष: मनोज अग्रवाल

महासचिव : नविन कुमार श्रेष्ठ

कोषाध्यक्ष: पुष्कर बडाल

सचिव : सुरेन क्षेत्री

 कार्यकारी सदस्यहरु: कमल बास्तोला, सुदिप आचार्य, मधु अमात्य, सुजन थापा

 सल्लाहकारहरु : बिनय बोहारा, बिनय साउद, प्रमेश खरेल

प्रमुख कार्यकारी अधिकृत: सुभास खड्का

 फंक्सनल कमिटी सदस्यहरु: बृजेश पालिखे, रमेश काफ्ले, आशिष श्रेष्ठ


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved