विदेशी लगानी खोज्दै पर्यटन बोर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 10:41:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डले ‘लोन्ली इको रिसोर्ट’को अवधारणामा आधारित रिसोर्ट सोल्न तथा सञ्चालन गर्न विदेशी लगानी खोज्ने तयारी थालेको छ । चालु आर्थिक वर्षको बजेटमा विभिन्न चार पर्यटकीय गन्तव्यमा रिसोर्ट खोल्ने योजना ल्याएको थियो । बोर्डले यस वर्ष कम्तीमा रिसोर्ट सञ्चालनको मोडालिटी तयार बताएको छ । 

बोर्डका निर्देशक मणिराज लामिछानेले लोन्ली इको रिसोर्टको अवधारणा अनुसार रिसोर्ट सञ्चालनको मोडालिटी तय गर्न छलफल थालिएको बताए । बोर्डले ताप्लेजुङको पाथिभरा, मुगुको रारा, डोल्पाको से–फोक्सुन्डो र सुदूरपश्चिमको खप्तडमा रिसोर्ट खोली सञ्चालनको योजना रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved