बलात्कार आरोपीले प्रहरी कार्यालय मै गरे आत्महत्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 11:36:02 AM मा प्रकाशित

laxmi  sunrise bank

कपिलवस्तुको ईलाका प्रहरी कार्यालय पिपराको हिरातकक्षमा एक जनाले आत्महत्या गरेका छन् । छोरीलाई करणि गरेको आरोपमा वाणगंगा नगरपालीका वडा नं ८ वाट पक्राउ परेका उभियुक्तले आत्महत्या गरेका हुन् ।

उनले बुधधवार राती प्रहरी कार्यालयको अटैच वाथरुम सहितको सौचालयको भेन्टीलेटरमा तन्दा प्रयोग गरेर आत्महत्या गरेका हुन् । कोरोना भाईरसको सन्त्रासका विच प्रहरी डिउटीमा खटीएका वखत अभियुक्तले आत्महत्या गरेको खुल्न आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved