मंगलबार काठमाडौँ उपत्यकामा १७०२ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 04:44:42 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार काठमाडौँ उपत्यकाका १७ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । यससंगै उपत्यकामा कुल संक्रमितको संख्या ५९ हजार ४७१ पुगेको हो ।

पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौँका १ हजार ४३१ जना, भक्तपुरका १४८, र ललितपुरका १२३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकोछ ।  पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै छ । यसअघि हिजै मात्र उपत्यकामा २३ सय ८८ जनामा कोरोना संक्रमण देखिएको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved