भीमफेदी-कुलेखानी सडक २ महिनाको लागि बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2021 | 09:45:54 AM मा प्रकाशित

laxmi  sunrise bank

भीमफेदी-कुलेखानी सडक २ महिनाको लागि बन्द भएको छ । यातायात पूर्वाधार निर्देशनालय हेटौडाले निर्माणाधीन उक्त सडकका घुम्तीहरुमा सिमेन्ट कंक्रिट ढलान हुने भएकोले सडक बन्द गरिन लागेको हो 

निर्देशनालयले माघ १० गतेदेखि चैत्र १० गतेसम्म उक्त सडक बन्द गरिने जनाएको छ । त्यस अवधिमा उक्त सडकमा आयोजनाको निर्माण सामग्रीसँग समबन्धित सवारीले मात्र  प्रवेश पाउने छन् । 

यो सडक काठमाडौँबाट हेटौडा पुग्ने सबैभन्दा छोटो दुरीको सडक मार्ग हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved