मन्त्रिपरिषद् बैठक सुरु, विप्लवमाथिको प्रतिबन्ध हट्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2021 | 05:42:19 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । 

आजको मन्त्रिपरिषद् बैठकले नेत्र बिक्रम चन्द (विप्लव) समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने अनुमान गरिएको छ । सरकार र विप्वल समूहबीच बुधबारबाट सुरु भएको वार्तामा आज विहान सहमति भएपछि मन्त्रिपरिषद् बैठकले उक्त समूहमाथि लगाईएको प्रतिबन्ध फुकुवा हुने आँकलन गरिएको हो ।

सहमतिसँगै शुक्रबार (भोली) दिउँसो २ बजे राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved