ओली र नेपालबीचको संवादहीनता तोडियो, मेरियटमा वार्ता सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2021 | 05:56:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले भित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधब कुमार नेपालबीचको संवादहीनता तोडिएको छ । पार्टी नै विभाजनको उत्कर्षमा पुगेको टिप्पणी र अड्कालबाजी भईरहेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता सुरू भएको हो ।

नागपोखरीस्थित होटल मेरियटमा जारी वार्तामा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved