इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2021 | 09:06:02 PM मा प्रकाशित

laxmi  sunrise bank

मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपछिको व्यवस्थापनका लागि इन्द्रावती मेलम्ची क्षेत्र प्राकृति विपद् व्यवस्थापन मूल मारोह समिति गठन भएको छ । 

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको उपस्थितिमा भएको सर्वपक्षीय छलफलपछि पीडितलाई राहत  वितरणका लागि जिसस प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा  ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन भएको हो । 

समितिले बाढी पीडितका लागि प्राप्त भएका र आगामी दिनमा प्राप्त हुने सबैखाले राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय गरेको जनाइएको छ ।  

बाढीबाट विस्थापितहरुलाई तत्काल राहतका लागि सापकोटाको पहलमा उपलब्ध भएका खाद्यान लगायतका राहत सामग्री बुधबार समितिलाई हस्तारन्तरण गरिएको जनाइएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved