घनश्यामले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गराए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2021 | 08:59:07 AM मा प्रकाशित

laxmi  sunrise bank

उपमहासचिव घनश्याम भुसालले एमालेको उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

यसअघि ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा परेका अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल र युवराज ज्ञवालीले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved