काठमाडौँमा भारी वर्षा, ल्याण्ड गर्न नसकेर जहाज आकाश मै घुमेको घुम्यै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2022 | 05:38:01 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा भारी वर्षा भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ । भारी वर्षाका कारण आएका जहाज ल्याण्ड हुन सकेका छैनन् जहाजहरु गन्तब्यको लागि उड्न सकेका छैनन् । 

ल्याण्ड हुन नसकेर दोहाबाट काठमाडौँको लागि उडेको कतार एयरवेजको QTR644 जहाज आकाश मै घुमिरहेको छ । त्यस्तै भैरहवाबाट काठमाडौँ आएको बुद्दएयरको BHA860 , श्री एयरलायन्सको जहाज, र बुद्ध एयरको अन्य २ जहाज पनि ल्याण्ड गर्न नसकेर आकाश मै घुमिरहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved