टुटल बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2022 | 02:17:42 PM मा प्रकाशित

laxmi  sunrise bank

राइड शेयरिङ एप टुटल एक हप्ताका लागि बन्द भएको छ । अहिले टुटलको सेवा बन्द छन् । 

सिस्टम अपग्रेडको काम भइरहेकाले एक हप्ताका लागि सेवा बन्द गरिएको टुटलका संस्थापक शिक्षित भट्टले जानकारी दिए । उनका अनुसार १ हप्तापछि नयाँ फिचरसहित परिमार्जित भएर एप आउने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved